Gulf Asia Manpower Pvt.Ltd.

Crane Operator 100 Ton

 साउदी अरबमा वैदेशिक रोजगारीको सुनौलो अवसर!

📢 तत्काल आवश्यकता – क्रेन अपरेटर (Crane Operator)

🏢 कम्पनी: Mohammed Awaid Al-Bathili Contracting Est.

👷 पद: क्रेन अपरेटर (Crane Operator) 100 Ton
👥 माग संख्या: २ जना
💰 तलब: २,००० + ३०० साउदी रियाल (SR)
⏰ काम गर्ने समय: दैनिक १० घण्टा
📅 कार्य दिन: महिनामा २६ दिन
🪪 विशेष सुविधा: नेपाली ड्राइभिङ लाइसेन्स भएका उम्मेदवारहरूले पनि आवेदन दिन सक्नेछन्।

📞 सम्पर्कका लागि आजै फोन गर्नुहोस्!
📱 ९८०२३४०३४०

🏢 गल्फ एसिया मेनपावर प्रा. लि.
📍 बत्तिसपुतली–०९, काठमाडौं, नेपाल

Chat with us!